२०२८ अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिस उठे न्यूसमले उम्मेदवारी नदिने
nagariknews.nagariknetwork.com · Fri Sep 18 02:52:28 GMT 2026

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिए आफू पनि उम्मेदवारी नदिने बताएका छन्।
सीएनएन सँग कुरा गर्दै न्यूसमले ह्यारिस उम्मेदवार बने आफू राष्ट्रपति पदको दौडमा सहभागी नहुने बताएका हुन्। ‘ह्यारिसले उम्मेदवारी दिइन् भने म उम्मेदवारी दिन्नँ। म उनीसँग त्यस्तो प्रतिस्पर्धा गर्न चाहन्नँ र सबैको समय बर्बाद गर्न चाहन्नँ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)