भेडापालन
baahrakhari.com · Fri Sep 18 02:59:40 GMT 2026

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइको खयर खोलामा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका टिकाजीत तिलिजाले घुम्ती गोठमा गरेको भेडापालन । तिलिजाले करिब तीन सय भेडापालन गरेका छन् । तस्बिरः सन्तोष गौतम/रासस
#भेँडापालन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)