१५ किलोमा लेदोसहितको पहिरो खस्यो
nepalviews.com · Fri Sep 18 03:04:45 GMT 2026

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खसेको छ ।
पहिरो खसेपछि शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी आवागमन एकतर्फी अवरुद्ध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)