बेनिघाटको चौकीभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
annapurnapost.com · Fri Sep 18 02:57:57 GMT 2026

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका- ९ ज्यामिरेघाट नजिकै चौकीभीरमा फेरि पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
सोही स्थानमा यसअघि पनि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो। राति पहिरो पन्छाउने काम भए पनि बिहान करिब ६ः४५ बजे फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)