८ वर्षदेखि अल्झाइयो स्थानान्तरण प्रक्रिया : फ्युचर स्कुलको भविष्य अनिश्चित
onlinekhabar.com · Tue Jun 02 08:20:10 GMT 2026

१९ जेठ, काठमाडौं । भक्तपुरको सूर्वविनायक नगरपालिका–८ खापीमा छ, फ्युचर स्टार सेकेन्डरी स्कुल । तर ८ वर्षदेखि नगरपालिकाबाट स्थानान्तरणको स्वीकृति नपाउँदा स्कुलको भविष्य नै अनिश्चित भएको छ । २०७२ सालसम्म स्कुल भक्तपुर नगरपालिका–३ (साविकको वडा नम्बर १६) मा थियो ।
विद्यालय सञ्चालक रमेश सुवालका अनुसार भूकम्पका कारण विद्यालय स्थानान्तरण गर्नुपर्ने भयो । उनले सूर्वविनायकका जनप्रतिनिधिदेखि खापीका स्थानीयसम्म छलफल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)