भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
khabarhub.com · Fri Sep 18 03:07:10 GMT 2026

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ।
महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)