सत्ता पक्षका एक जना पनि साँसद नभएको राष्ट्रियसभामा विपक्षीहरुद्धारा बैठक अवरोध
corporatenepal.com · Tue Jun 02 08:22:15 GMT 2026

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सत्तापक्षीय एक जना पनि साँसद नभएको राष्ट्रियसभामा विपक्षीहरुले अवरोध गरेका हुन् ।
अध्यक्ष नारायण दाहालका अनुसार विपक्षीको अवरोधका कारण बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)