थाइल्यान्डसँगको समुद्री विवादमा कम्बोडियाले गुहार्यो राष्ट्रसंघ
nepalviews.com · Tue Jun 02 08:29:34 GMT 2026

काठमाडौं । करिब ३०० अर्ब डलर मूल्यको अनुमान गरिएको समुद्री ऊर्जा भण्डारमाथिको विवाद थप जटिल बन्दै जाँदा कम्बोडियाले थाइल्यान्डसँगको समुद्री दाबी टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घीय प्रक्रियाको औपचारिक बाटो समातेको छ ।
कम्बोडियाले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ समर्थित मध्यस्थता संयन्त्र सक्रिय गर्दै समुद्री कानूनअन्तर्गत विवाद समाधान प्रक्रिया सुरु गरेको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ