मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो कप २०२४ : उपाधि दाबेदार मानिएको बेल्जियमकाे पहिलो खेलमेे पराजित

barnanmedia.com · Mon Jun 17 23:16:59 UTC 2024

युरो कपको दाबेदार मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा पराजित भएको छ । सोमबार राति भएको खेलमा टोली स्लोभाकियासँग ०–१ गोलले स्तब्ध बनेको हो ।

खेलमा इभान सरान्जले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ७ औँ मिनेटमा गोल गर्दै स्लोभाकियालाई अप्रत्याशित अग्रता दिलाएका थिए

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)