नेपाली टोलीको प्रदर्शन जस्तो भए पनि समर्थकको उत्साह र हौसलामा कमी आएन : कप्तान राेहित
Ujyaaloonline.com · Mon Jun 17 23:24:22 UTC 2024
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अटल समर्थनका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।
आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान बङ्ग्लादेशसँगकाे खेलमा पराजित भएपछि भएको पत्रकार सम्मेलनमा रोहितले विश्वको जुनसुकै कुनामा गए पनि नेपाली समर्थकले हौसला दिएको भन्दै भावुक पनि बनेका छन् । नेपाली टोलीको प्रदर्शन जस्तो सुकै भए पनि समर्थकको उत्साह र हौसलामा कमी नआएको भन्दै उनले धन्यवाद दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)