अर्थमन्त्री वाग्लेको आज व्यस्त दिन, जयशंकरसँग भेटवार्तादेखि आर्थिक संवादसम्म
nepallive.com · Fri Sep 18 03:13:00 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् ।
तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)