लदोसहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध
clickmandu.com · Fri Sep 18 03:15:00 GMT 2026

काठमाडौं । लेदोसहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
यो सडकखण्डको १५ किलोमा पहिरो खसेपछि सडक एकतर्फी अवरुद्ध बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)