हुन्डी कारोबार आरोपमा जना दुई पक्राउ
ekantipur.com · Fri Sep 18 03:10:17 GMT 2026

हुन्डी कारोबार आरोपमा जना दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा उनीहरूले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा खोलिएका बैंक खातामार्फत ठूलो रकमको हुन्डी कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)