सगरमाथाको शिखरमा फहराइएको सङ्घीय संसद्को झण्डा सभामुख र अध्यक्षलाई हस्तान्तरण
gorkhapatraonline.com · Tue Jun 02 08:34:40 GMT 2026

सङ्घीय संसद्को झन्डासहित सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा सम्मानित हुनुभएको छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबी ठाकुर र राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले उहाँलाई संयुक्त रूपमा सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)