जयकुमारनाथ शाह स्मृति यू-१६ क्रिकेट : डीएभी, ग्यालेक्सी र मोक्षदाको विजयी सुरुवात
onlinekhabar.com · Tue Jun 02 08:29:02 GMT 2026
१९ जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर–स्कुल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुल, ग्यालेक्सी पब्लिक स्कुल र मोक्षदा स्कुलले विजयी सुरुआत गरेका छन् ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा डीएभीले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनको विशाल अन्तरले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)