चाडपर्व नजिकिँदै गर्दा पाल्पामा मदिरा सेवन गरी सवारी चलाउने पाँच चालकलाई अभद्र व्यवहार मुद्दा
ekantipur.com · Fri Sep 18 03:15:27 GMT 2026

चाडपर्व नजिकिँदै गर्दा पाल्पामा मदिरा सेवन गरी सवारी चलाउने पाँच चालकलाई अभद्र व्यवहार मुद्दा
पाल्पामा पाँच चालकलाई अभद्र व्यवहार मुद्दा चलाइएको छ । उनीहरुलाई मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको आरोपमा सार्वजनिक हित तथा सुरक्षा विरुद्धको अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)