डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
reportersnepal.com · Fri Sep 18 03:15:45 GMT 2026

सुनसरी
। इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)