युक्रेनभर रुसको भीषण आक्रमण, कम्तीमा १० जनाको मृत्यु
deshsanchar.com · Tue Jun 02 06:44:44 GMT 2026

रुसले युक्रेनका विभिन्न सहरहरूमा व्यापक हवाई आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ। राजधानी किभमा चार जना र मध्य युक्रेनको ड्निप्रो सहरमा ६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। पछिल्ला केही महिनायता रुसले गरेको यो सबैभन्दा ठूलो आक्रमणमध्ये एक मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)