मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना

deshsanchar.com · Tue Jun 02 06:09:23 GMT 2026

तनहुँ- जिल्लाका करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि सुरु गरेको आर्थिक गणनाअन्तर्गत हालसम्म ८६ प्रतिशत अर्थात् १४ हजार ९२३ प्रतिष्ठानको गणना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)