मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लमजुङमा अझै पुगेन नयाँ पाठ्यपुस्तक

nepallive.com · Fri Jun 03 00:53:00 GMT 2022

लमजुङ–

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ। नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)