जेनजीहरुलाई उतै पनि सकस
janaaastha.com

नेपालमा जस्तै जेनजी आन्दोलन र विद्रोहमार्फत राजापाक्ष सरकार ढालेपछि निर्वाचनमार्फत वामपन्थी शक्ति श्रीलंकाको सरकारमा आयो । तर, भूराजनीतिको चपेटाबाट साना र गरिब मुलुकहरू कहिले पनि बाहिर निस्किन सक्दैनन् र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले तयार गरेको फ्रेमभित्रै चल्नुपर्ने बाध्यता रहन्छ भन्ने कुरा पहिले थाहा नपाएका ती बामपन्थीहरूलाई अहिले नेपालमा बालेन सरकारलाई परेभन्दा ठूलो सकस छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)