डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
setopati.com · Fri Sep 18 03:21:58 GMT 2026

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)