मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुरे पहिरोपीडितले आठ वर्षपछि रकम पाउँदै

gorkhapatraonline.com · Sat Jul 23 04:31:14 GMT 2022

चित्र मिजार

सिन्धुपाल्चोक, साउन ७ गते । २०७१ साउन १७ गते राति भीषण पहिरोमा परेर जनधन गुमाएका पीडित परिवारले जनस्तरबाट सङ्कलित रकम पाउने भएका छन् । पीडितलाई रकम वितरण गर्न मन्त्रिपरिषद्ले निर्णय गरेसँगै जुरे पहिरोपीडित हर्षित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)