ऐरम्बास शारदादेवी प्रचार नहुँदा ओझेलमा
hamrakura.com · Tue Jun 02 00:00:00 GMT 2026
रामेछाप। रामेछापको लिखु तामाकोसी गाउँपालिका-५ मा अवस्थित ऐरम्बास शारदादेवी मन्दिर आकर्षक रमणीय र ऐतिहासिक धार्मिकस्थल भएपनि प्रचारको अभावले ओझेलमा परेको छ ।
सदरमुकाम मन्थली नजिकैको प्राकृतिक सौन्दर्यको धार्मिक तथा सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि मन्थलीकै धेरै मानिसहरू यहाँ पुगेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
काठमाडौँ