अमेरिकाले दियो राष्ट्रपतिसहित इरानी टोलीलाई भिसा
kendrabindu.com · Fri Sep 18 03:38:27 GMT 2026

काठमाडौं । अमेरिकी सरकारले अर्को हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन इरानी अधिकारीहरूलाई भिसा दिएको छ। दुई देशबीचको युद्ध सातौँ महिनामा प्रवेश गरेका बेला इरानी अधिकारीले अमेरिका प्रवेशको अनुमति पाएका हुन्।
बीबीसीका अनुसार अमेरिका जाने स्वीकृत प्रतिनिधिमण्डलमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघची पनि समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)