आजदेखी ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
nepalviews.com · Fri Sep 18 03:36:33 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि साविककै आकार र रङ कायम राख्दै नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार संकेत नम्बर 'ट २४ ०००००१' देखि 'ण ७० ९९९९९९' सम्मका नयाँ नोट बजारमा पठाइएको हो।
नयाँ नोटको अगाडि सगरमाथाको चित्र, लालीगुराँस र '५०' अंकित पानीछाप, प्रकाशमा देखिने १.२ मिमीको 'NRB' लेखिएको सुरक्षण धागो तथा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत र वि.सं. २०८२ उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)