एन्टी भेनम नहुँदा ८ जिल्लाको सर्पदंशका बिरामी उपचार गर्ने केन्द्र बन्द
setopati.com · Fri Sep 18 03:36:00 GMT 2026

बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्र एन्टी स्नेक भेनमको अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेको छ।
मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडाले एन्टी स्नेक भेनमको अभावमा सेवा बन्द गर्नुपरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)