लौहपुरुषको २९औँ स्मृति दिवस [तस्बिरहरू]
hamrakura.com · Fri Sep 18 00:00:00 GMT 2026

काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौह पुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाइरहेका छन् ।
सो अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ। आज गणेशमान सिंहका सकारात्मक पक्षको चर्चा हरठाउँमा हुने गर्छ । लोभ र मोहबाट मुक्त सिंह उदाहरणीय नेता हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)