गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
makalukhabar.com · Fri Sep 18 03:27:51 GMT 2026
लिस्बन । पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा गोरखा ११ ले जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई पराजित गर्दै उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)