ज्यामिरेघाटमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
kharibot.com · Fri Sep 18 03:40:00 GMT 2026

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–ज्यामिरेघाटमा सडक माथिबाट ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)