कश्मिरको अनन्तनागमा तीन आतंकवादी मारिए
nepallive.com · Sat Jul 10 17:14:00 GMT 2021
काठमाडाैं- जम्मू-काश्मिरको अनन्तनाग जिल्लामा प्रहरीसँगकाे मुठभेडमा तीन आतंकवादी मारिएका छन्।
प्रहरीले दक्षिण कश्मिरको करीगाममा सुरक्षा फौजसँगको मुठभेडमा कट्टरपन्थी संगठनका लश्कर–ए–तैयबाका तीन कार्यकर्ता मारिएकाे दाबी गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)