गृहमन्त्रीकै उपस्थितिमा होटलमा छापा
onlinekhabar.com · Fri Jul 17 14:13:14 GMT 2026

१ साउन, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले शुक्रबार नौ बुँदे सहमति गरेको छ । जनकपुरको तिरहुतियागाछीबाट सुरु भएको आन्दोलन नवौं दिनमा आएर सकिएको हो ।
सरकारले वार्ताको प्रयास भने पाँचौँ दिनदेखि गरेको थियो । तराई–मधेशका मिटरब्याज पीडितहरूले विभिन्न ६ सुत्रीय माग राखेर २५ असारमा तिरहुतियागाछीबाट काठमाडौंका लागि पैदल मार्चपास सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)