मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज महाशिवरात्री, भगवान शिवको पूजा-आराधना गरी मनाईंदै

nepaltvonline.com · Thu Mar 07 23:33:13 GMT 2024

काठमाडौं- आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ ।

महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)