नलगाडमा पहिलोपटक महिनावारी सम्मेलन, ११ बुँदे घोषणापत्र जारी
onlinekhabar.com · Fri Sep 18 03:36:48 GMT 2026

२ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी पहिलो महिनावारी सम्मेलन सम्पन्न भएको छ। नलगाड नगरपालिका र ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता’ (सुस्वा) आयोजनामा उक्त सम्मेलन भएको हो ।
महिनावारीलाई मर्यादित, सुरक्षित र भेदभावरहित बनाउन स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, समुदाय तथा सरोकारवालाबीच सामूहिक प्रतिबद्धता जनाउँदै सम्मेलनले ११ बुँदे ‘नलगाड घोषणापत्र’ जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)