डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
khabarhub.com · Fri Sep 18 03:42:33 GMT 2026

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)