‘फेक रेस्क्यू’ले नेपालको पर्यटन क्षेत्रलाई असर पार्यो - सांसद शेर्पा
nepalviews.com · Tue Jun 02 09:06:57 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पाले जलवायु परिवर्तनको प्रभाव सगरमाथा क्षेत्रमा मात्र सीमित नरहेको भन्दै यसले विश्वव्यापी रूपमा असर पारिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि कानुन समिति हलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शेर्पाले पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभइ दुबई जस्तो ठाउँमा समेत डुबान भएको कुरा उल्लेख गर्दै पर्वतारोहण र हिमाली पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरूलाई यसको प्रत्यक्ष प्रभाव पार्ने समेत बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)