‘कान्तिपुर’को मेन न्युजमै गल्ती : अमेरिकी अदालतले नगरेको फैसला ‘मिडिया’ले नै गरिदिएको?
mysansar.com · Wed Jan 01 07:54:50 GMT 2025

कान्तिपुरले इस्वी संवतको नयाँ वर्षको पहिलो दिन छापिएको मेन न्युजमै केही गम्भीर गल्ती गरेको छ। वाइडबडीको घूसमध्ये आधा अर्ब सिंगापुर र दुबईबाट व्यवस्थापन शीर्षकको मातृका दाहालको बाइलाइनको समाचारमा नेपाल एयरलाइन्सले सन् २०१६/१७ तिर दुई थान वाइडबडी जहाज खरीद गर्ने क्रममा भएको घोटालाबारे विवरण छ। ज हाजका लागि भुक्तानी गरेको रकम आयरल्यान्ड पुगेपछि घूस सिंगापुर र दुबईसमेत ल्याएर व्यवस्थापन गरिएको खुलासा भएको भन्दै समाचारमा विवरण राखिएको छ। तर, यो लामो समाचारमा केही तथ्यगत त्रुटि छन्।
एफबीआईको अनुसन्धानको खै प्रमाण ?
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)