त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा
nepalpress.com · Fri Sep 18 03:45:39 GMT 2026

काठमाडौं । धादिङको कृष्णभीर खण्डमा सडक सुचारु भएसँगै त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा नियमित दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै आजदेखि दुबै सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्न खुला गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)