नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता, ग्राहक तथा कर्मचारीलाई १५ प्रतिशतसम्म छुट
ajakoartha.com · Tue Jun 02 09:08:00 GMT 2026

काठमाडौं- नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रा.लि. बीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूले काठमाडौंको दरबारमार्ग स्थित मेधर्म क्लिनिक्समा उपचार सेवा लिँदा विभिन्न स्वास्थ्य सेवाको शुल्कमा बिल रकमको १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ