मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वभर थपिए २३ लाख कोरोना संक्रमित

nepalsamaya.com · Fri Feb 11 01:05:00 GMT 2022

काठमाडौं-

विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख नयाँ कोरोना संक्रमित थपिएका छन्। वल्डोमिटरका अनुसार आज थपिएकासँगै विश्वभर कोरोना पुष्टि हुनेको कूल संख्या ४० करोड ५९ लाख नाघेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)