सीजी रिलायन्सद्वारा ‘क्याम्पा लेमोनाइट’ नेपालमा सार्वजनिक
hamrakura.com · Tue Jun 02 00:00:00 GMT 2026
काठमाडौँ। सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा नयाँ ‘क्लाउडकी लेमन’ पेय पदार्थ ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक गरेको छ। कम्पनीले यसलाई आफ्नो पेय पदार्थ पोर्टफोलियोको नवीनतम उत्पादनका रूपमा बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार कागतीको ताजगीपूर्ण स्वादलाई विशेष ‘क्लाउडकी’ बनावटसँग संयोजन गरी तयार गरिएको क्याम्पा लेमोनाइटले उपभोक्तालाई अझ गाढा, सन्तुलित र फरक स्वादको अनुभव प्रदान गर्नेछ। विशेष गरी गर्मी मौसममा ताजगी दिने पेय पदार्थका रूपमा यसलाई प्रवर्द्धन गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)