योवर्षको तीजमा गायिकाद्वय विष्णु माझी र एलिना चौहानको गीतबीच निकै प्रतिस्पर्धा चल्यो।
barnanmedia.com · Fri Sep 18 03:42:02 GMT 2026

तीजको संघारमा कसको गीत छिटो करोड क्लबमा पुग्ला? वा कुन यसवर्ष हेरिने तीज गीत बन्ला? भन्ने दर्शकमाझ निकै चासो थियो।
साउन १ गते सार्वजनिक एलिनाको 'नौरती फुली' तीजको अघिल्लो दिन करोड क्लबमा पुग्ने पहिलो तीज बन्यो। र, त्यसकै भोलिपल्ट अर्थात तीजकै दिन विष्णुको गीत 'घरबार' पनि करोड क्लबमा प्रवेश गर्यो। अन्ततः हिजो तीजकै अन्तिम दिन सार्वजनिक भएको १२ दिनमै विष्णुको गीत धेरै हेरिने तीज बनिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)