राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्यायो
nepalpress.com · Fri Sep 18 03:55:08 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। आजदेखि राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने भएको हो ।
साविककै आकार, रङ्ग र ढाँचा कायम राखिएको यस नयाँ नोटको सङ्केत नम्बर टर२४ ०००००१ देखि णर७० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)