मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

khabarhub.com · Tue Jun 02 09:19:54 GMT 2026

काठमाडौं – सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय