लगानीकर्ताका लागि सिद्धार्थ बैंकको उच्च बोनस
ajakoartha.com · Fri Sep 18 03:58:00 GMT 2026

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)