यी हुन् मदिराको ह्याङओभर हटाउने ५ तरिका
lokaantar.com · Wed Sep 07 17:15:00 GMT 2022
काठमाडौं — मदिरा सेवन गर्ने मध्ये अधिकांशको समस्या ह्याङ ओभर बन्ने गरेको छ । बस्ने बेला थोरैनै मदिरा पिउने योजना बनाएपनि पिउँदै जाँदा धेरै पिउने र अर्को दिन चाहिँ ह्याङओभर भएको कारणले तड्पने धेरै हुन्छन् ।
कतिपयलाई त अर्को दिन दिनभरीनै लठ्याईरहेको हुन्छ । काम पनि प्रभाावित हुन्छ । तर एजेन्सीहरूका अनुसार निम्न यी कुरा अपनाएमा मदिराको ह्याङओभरबाट मुक्ति मिल्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)