मौसम विश्लेषण : अबको तिनदिनमा कहाँँ कहाँँ हुँदै छ भारी वर्षा ?
ajakoartha.com · Tue Jun 18 00:11:00 UTC 2024

काठमाडाैं - हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पुर्ण बदली तथा बाँकी भू(भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)