विद्यार्थीका सिर्जनशील नमुनाको पोखरामा प्रदर्शनी
ratopati.com · Fri Sep 18 04:01:41 GMT 2026

पाेखरा । चौधौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रदर्शनी आयोजना गरियो ।
कास्की विज्ञान शिक्षक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा निजी र सामुदायिक गरी २८ विद्यालयका ३६ विद्यार्थी समूहले भाग लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)