अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला
onlinekhabar.com · Fri Sep 18 03:55:56 GMT 2026

२ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ खण्डको १५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी नै खुला गरिएको छ ।
सडक डिभिजन भरतपुरले सवा नौ बजे दिएको जानकारी अनुसार हाल सडक दुईतर्फी सन्चालनमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)