जनलोकपाल आयोगका सदस्य नियुक्तिविरुद्ध विपक्षी दल, मधेश प्रदेशसभा बैठक अवरुद्ध
onlinekhabar.com · Tue Jun 02 09:22:18 GMT 2026

१९ जेठ, जनकपुरधाम । मधेश सरकारको जनलोकपाल आयोगलाई ‘बेकामे’को आरोप लगाउँदै त्यसमा दुई सदस्य नियुक्तिको विषयलाई लिएर विपक्षी दलले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।
लोकपाल आयोगका दुई सदस्य र प्रदेश लोकसेवा आयोगमा सदस्य नियुक्तिको विषयलाई लिएर प्रतिपक्षी दलहरू जसपा नेपाल, जनमत पार्टी र राप्रपाले मंगलबारको प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)